प्रधानमन्त्री ओली मर्यादा बिपरित बोले, चिनिया राजदुतको भूमिका असह्य : नेता श्रेष्ठ
पोखरा :
नेपाली कांग्रेका गण्डकी प्रदेशसभाका उपनेता मेखलाल श्रेष्ठले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति अमर्यादित भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले विचार नै नगरी गैरजिम्मेवार अभिव्यक्ति दिनु सार्वभौमसत्ता माथि कै आक्रमण भएको उहाँकाे भनाइ छ ।
चिनका राजदुतले गरेको पछिल्लो हस्तक्षेप आफूहरुलाई असह्य हुने भन्दै नेता श्रेष्ठले भन्नुभयो “कुनै देशले केही कुरा गर्दा अराष्ट्रिय हुने हस्तक्षेप हुने तर कुनै देशका राजदुत जुनसुकै बेला नेता भेट्दै हिड्दा हस्तक्षेप हुन्छ कि हुँदैन ।”
सांसद श्रेष्ठले केन्द्र सरकारले संसद स्थगन गरेकोप्रति आपत्ति समेत प्रकट गर्नुभयो ।
हेरौ भिडियो
.
यस्तो छ गण्डकी प्रदेशमा कोरोनाको अवस्था : निर्देशक डा.विनोद विन्दु शर्मा
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


