गण्डकीमा थपिए १७ संक्रमित
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । लमजुङका १६ र कास्कीका १ गरी १७ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


