ट्याक्टरसँगै गुडिरहेको सिमेन्ट घोल्ने मिक्स्चर फुस्कदा युवती घाईते ।
आँधीखोला खबर :
स्याङ्जाको फेदीखोला गाँउपालिका वडा नम्वर २ खर्केटारीमा मिक्स्चर ठक्कर दिदा एक जना घाईते भएकाछन् । ग १ त ५१५४ नम्वरको ट्याक्टरबाट सिमेन्ट घोल्ने मिक्स्चर अचानक फुस्कन गई स्थानीय २२ बषीया मनिसा श्रेष्ठ घाईते हुनु भएको छ ।
उनलाई उपचारका लागि पोखरा लगिएको प्रहरी जनाएको छ । उनको टाउको, ढाडमा गम्भिर चोट लागेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


