वालिङमा खोलाले बगाउदा एक युवा बेपत्ता ।
स्याङ्जा :
वालिङमा खोलाले बगाउदा रुपन्देहीका एक युवा बेपत्ता भएकाछन् । वालिङ नगरपालिका वडा नम्वर ५ लसुने स्थित खोलाले बगाउदा रुपन्देही घर भई वालिङ ७ भिनाजुको घरमा बस्दै आएका २२÷२३ बर्षका लोक बहादुर थापा दमाई बेपत्ता भएका हुन् ।
लसुनेको पक्की पुलबाट उर्लेको खोला हेर्ने क्रममा अचानक उनी खोलामा खसेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
- पहिरोले घर पुर्दा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो
- वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर हिडेका व्यक्ति मृत अवस्थामा फेला
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


