गल्याङमा एक व्यक्ति मृत अवस्थामा फेला
आँधीखोला खबर :
गल्याङ नगरपालिका वडा नम्वर ४ छरक भन्ने ठाँउमा एक व्यक्ति मृत अवजस्थामा फेला परेकाछन् । स्थानीय ३६ बर्षका लक्षु राना मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुशार उनको शव बारीको कान्लामा फेलामा परेको हो । मृतकले मादक पदार्थ पनि सेवन गरेको अवस्थामा भेटिएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


