पाल्पामा थपिए १० जना काेराेना संक्रमित, संक्रमितकाे संख्या ५०
पाल्पा : पाल्पामा पुन १० जना नयाँ संक्रमित थपिएका छन् । पूर्वखोला १, २, ३, ४ नं. वडाका १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित १८ देखि ४७ वर्षका पुरुष छन् । संक्रमित हुनेमध्ये २ जना जनकल्याणका आधारभूत विद्यालय वीरकोटको क्वारेन्टीइनमा २ जना र ८ जना शम्भु मावि जल्पाको क्वारेन्टीइनमा रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । योसँगै पाल्पामा संक्रमितको संख्या ५० पुगेको छ । ईरानीमहल डटकमबाट
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


