स्याङ्जामा थप ३ जना कोरोना जितेर घर फर्किए, घर फर्किनेको संख्या ६ पुग्यो ।
स्याङ्जा :
स्याङ्जामा थप ३ जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किएकाछन् । जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ३ जना संक्रमितको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि आज घर पठाईएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो । घर फर्कनेमा वालिङ नगरपालिकाका २०,२६ र २९ बर्षका ३ जना पुरुष रहेकाछन् ।
यसअघि जिल्ला अस्पतालको आईसोलेसनमा नै रहेका वालिङका १ र गल्याङका २ जना पुरुष कोरोना मुक्त भएर घर फर्किसकेकाछन् ।
अव कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा ५१ जना रहेकाछन् भने २ जना पोखरामा रहेकाछन् । एक जनाको निधन भईसकेको छ । जिल्लामा संक्रमितको संख्या ६० रहेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


