स्याङ्जा : गरिमा विकास बैंकले गर्यो पिपिई सहयोग
प्रकाश डोटेल/स्याङ्जा :
गरिमा विकास बैंकले झण्डै ५० हजार मुल्य बराबरको पिपिई सहयोग गरेको छ । बैंकको पुतलीबजार शाखाले खरिद गरेर ३० थान पिपिई सहयोग गरेको हो ।
कामको सिलसिलामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लक्षित गरेर बैंकले पिपिई सहयोग गरेको हो । जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग हस्तान्तरण गरेको बैंकका शाखा प्रमुख प्रेमनारायण अर्यालले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्र्तगत गरिमा विकास बैंक सहित धेरै बित्तिय संस्थाहरुले विपतको समयमा विभिन्न स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


