चापाकोटको क्वारेन्टीनमा बसेकाहरुलाई दिनहुँ गराईन्छ योग
दिबस भण्डारी/चापाकोट :
स्याङ्जा चापाकोट नगरपालिका विभिन्न क्वारेन्टाइनहरुमा भारतबाट आई बसेकाहरुलाई नियमित योग गराउदै आईएको छ ।
नियमित गरिने योग र ब्यायामले मानिसमा चिन्ता हट्ने तथा रोगप्रतिरोधात्मक शक्ति बढ्ने योग गुरु गोबिन्द प्रसाद गैह्रे बतउानु भयो । नियमित योग ब्यायाम गरेर स्वास्थ र आनन्दको अनुभुती गर्न पाउँदा क्वारेन्टीनमा बस्नेहरु पनि खुसी भएको योग गुरु गैह्रेको भनाई छ ।
नियमित योग तथा ब्यायाम गर्नेहरुलाई सहजै रोगले आक्रमण गर्न नसक्ने र कोरोना भाइरस विरुद्ध लड्न रोगप्रतिरोधात्मक क्षमता पनि स्वतः बृद्धि हुने गैह्रेले जानकारी दिनुभयो ।
पछिल्लो समय भारतबाट आई नगरपालिकाको क्वारेन्टीनमा बस्नेहरुको संख्या समेत बढिरहेको । उनीहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै खानपान देखि स्वास्थ्य चेकजाँचमा विशेष ध्यान दिएको स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


