चापाकोटमा २० जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन
चापाकोट :
चापाकोट नगरपालिकाले बनाएका बिभिन्न क्वारेन्टीनमा बसेकाहरु मध्ये २० जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । आजै १ सय १७ जनाको आरडिटि परिक्षण समेत गरिएको नगरपालिकाका प्रेस संयोजक बिश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो । भारतबाट आएकालाई नगरपालिकाका बिभिन्न बिद्यालयमा बनाईएका क्वारेन्टीनमा राखिएको छ ।
क्वारेन्टीनमा रहेका अन्य व्यक्तिहरुको पनि क्रमैसँग कोरोना पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि पठाईने नगरपालिकाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


