बजेट अधिवेशन : स्वास्थ्यसँगै रोजगारीमुलक बजेट ल्याउन उपनेता श्रेष्ठको सुझाब
पोखरा : नेपाली कांग्रेस संसदीयदल, गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले आगामी बजेटको प्राथमिकताको क्षेत्र स्वास्थ्य हुनु पर्ने बताउनु भएको छ । नागरिकको जीवन रक्षाका लागि तत्काल एक्सनको रुपमा जानुपर्ने भन्दै उपनेता श्रेष्ठले भोक र रोगबाट जोगाउने खालको बजेट ल्याउन प्रदेश सरकारलाई सुझाब दिनुभयो ।
गण्डकी प्रदेश सभाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट अधिवेशनमा बोल्दै सांसद श्रेष्ठले स्वास्थ्यसँगै रोजगारी मुलक कार्यक्रमलाई जोड दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रतिपक्षमा रहेको कांग्रेसले नागरिकको जीवन रक्षाका लागि चालिने कदममा साथ दिने स्पष्ट पार्नु भयो ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


