बिहानै थपिए १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ४४
बिहीवार बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीअनुसार वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरीएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार, झापाको कचनकवल गाउँपालिका ३, ६ र ८ का १८, १८, १९,१९, २२, २३,२३, २५, २६, २६, २८, ३०,३२,३७ र ४६ वर्षीय पुरुषहरूमा संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटाका ३४ वर्षीय पुरुष, सुनसरीको धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिना संक्रमित भएकी हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


