घास काट्ने क्रममा भीरबाट लडेर महिलाको ज्यान गयो ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ४ की ६१ बर्षीय उतीसरा थापाको खरबारीमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


