नेकपाले बाेलायाे स्थायी कमिटीको बैठक, बामदेवलाई प्रतिनिधि सभामा लैजाने
काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।
उनले पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ। २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए।
यस्तै बैठकले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते राख्ने निर्णय गरेको छ। त्यो भन्दा अघिल्लो दिन सचिवालय बैठक बस्ने भएको छ।
सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यशैलीको आत्मालोचनासमेत गरेका थिए।
विवादबीच सकिएको गत बुधबारको सचिवालय बैठकले आजका लागि अर्को बैठक तोकेको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


