गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा स्याङ्जाका क्वारेन्टीन र आइसोलेशन अवलोकन
स्याङजा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्द्वारा कोरोनाको सम्भावित खतरालाई मध्येनजर गर्दै जिल्लामा निर्माण गरेका क्वारेन्टीन तथा आइसोलेशनको अवलोकन गरेका छन् ।
मुख्य मन्त्री गुरुङले जिल्लाका फेदीखोला, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका मा व्यवस्था गरिएको क्वारेन्टीन र आइसोलेशनको अवलोकन तथा सम्भावित खतराका बेला संयमित भएर माहामारी विरुद्ध लडन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

सोही अवसरमा मुख्यमन्त्रीले प्रदेशको सिमा राम्दी नाकाको पनि अनुगमन गरेका छन् । सिमामा व्यवस्था गरेको बिपत ब्याबस्थापन पोष्टमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विषम परिस्थितीमा जिम्मेवार भएर आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निभाउन निर्देशन गरेका थिए ।
अवलोकनमा जिल्लाका स्थानीय तहका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारी संघ जिल्लाको वर्तमान अवस्था र रोग नियन्त्रणका लागि जिल्लाले खेलेको भूमिकाका विषयमा जानकारी लिएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


