कोरोनाबाट मृत्यु ९० हजार नाघ्याे, संक्रमितकाे संख्या साढे १५ लाख
विश्वभर कोरोना भाइरसबाट संक्रमित १५ लाख र मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ।
वर्ल्डओमिटरको ताजा तथ्यांक (नेपाली समय बिहीबार राति १० बजे) अनुसार विश्वभरमा कोरोना भाइरसबाट १५ लाख ४९ हजार ९३० मानिस संक्रमित भइसकेका छन् भने ९१ हजार ६ सय ७५ बिरामीको मृत्यु भइसकेको छ।
सँगसँगै कोरोना संक्रमितमध्ये ३ लाख ४४ हजार ७ सय ९४ जना पुनः स्वस्थ भएका छन्।
(वल्र्डओमिटरको तथ्यांक)
Facebook Comments Box
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


