कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भुकम्प

स्याङ्जा : कास्कीको लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ ५.० रेक्टर स्केलको भुकम्प गएको छ । कास्की जिल्ला सहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिको हाे। आइतबार साँझ ८:४५ बजे लुम्ले केन्द्र बनाए ५ रेक्टर स्केलको स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। यसको धक्का स्याङ्जा सहित पर्वत, बागलुङ, चितवन लगायतका जिल्लामा पनि महसुस गरिएको बताइएको छ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP