पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली

शुक्रवार मुलुकको पश्चिमी तथा मध्य भूभागमा सामन्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज अन्य भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ । 

पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रवार दिउँसो देशभर सामान्य बदली रहनेछ भने पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । 

देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP