डोजरको ठक्करबाट युवक गम्भिर घाइते
भोजपुर / भोजपुरको अरुण गाउँपालिकामा डोजरले ठक्कर दिदा एक जना गम्भिर घाइते भएका छन् । डोजरको ठक्करबाट स्थानीय मोहन मगरका १६ बर्षीय छोरा ईश्वर मगर घाईते भएको प्रहरीले जनाएकोे छ ।
शनिबार दिउँसो गाउँपालिकाको वडा नम्वर –२ स्थित बगाले डाँडामा सडक खन्ने क्रममा डोजरको पछाडीको भागमा ठोकिदा घटना भएको हो । डोजरको ठक्करबाट मगरको अण्डाकोषमा गम्भिर चोट लागेको छ।
घार्ईते भएका मगरलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्र
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


