लुम्बिनी भ्रमण वर्ष सफल बनाउन वालिङमा अन्तरक्रिया
आँधीखोला खबर/वालिङ :
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऊँ, शान्तिको सन्देश फैलाऊँ’ भन्ने नाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन अन्तरक्रिया कार्यक्रम वालिङमा गरिएको छ ।
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, प्रदेश नं. ५ सरकारको आयोजनामा जारी रहेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकहरु लुम्बिनीमा भित्र्याउन अपनाउने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलकोरुपमा रहेको लुम्बिनीमा धेरैभन्दा धेरै पर्यटकहरु आकर्षण गर्नका लागि वालिङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले शान्तिको सन्देशलाई जताततैं फैलाउन आवश्यक रहेको बताउँदै प्रचार प्रसारमा वालिङ नगरपालिकाको तर्फबाट कुनै कञ्जुस्याई नहुने विश्वास दिलाउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


