स्याङ्जा–२ मा रास्वपाका डुम्रे निर्वाचित -कसले कति मत पाए ? विवरण सहित
स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित हुनुभयो ।
डुम्रेले २५ हजार ३५४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत प्राप्त गर्नुभयो ।
रास्वपाका डुम्रे चार हजार ५२४ मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
हेर्नुहोस् कसले कति मत पाए :

Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


