स्याङ्जामा मादक पदार्थ बेचविखनमा रोक
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आजदेखि निर्वाचन मतपरिणाम घोषण नहुँदा सम्म मादक पदार्थ विक्रि वितरण तथा सेवनमा रोक गराएको छ । यही फाल्गुन २१ ग्ते हुने निर्वाचनलाई स्वस्छ र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, शान्तिपुर्ण एवं भयरहित वातावराणमा सम्पन्न गर्ने सम्बन्धमा गृह मन्त्रालयले मतदानको मिति भन्दा एक हप्ता अगाडिदेखि निर्वाचनमा परिणाम नआउँदा सम्मका लागि देशभरी नै यो निर्णय लागू हुने जनाएको छ ।
यसैक्रमा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्धारा जारी विज्ञप्तिमा फाल्गुन १५ देखि निर्वाचनको मतपरिणाम सार्वजानिक नहुँदासम्मको मितिमा जिल्ला भित्र मदिरा तथा मदिराजन्य पदार्थ सेवा र विक्रि वितरणमा रोक लगाईएको उल्लेख छ । प्रशासनको यो आदेश विपरितको कार्य गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


