वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठलाई पितृशोक ।
स्याङ्जा :
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुवा कृष्णलाल श्रेष्ठको ८८ बर्षको उमेरमा निधन भएको हो ।
केही समय देखि बिभिन्न रोगका कारण समस्यामा रहनु भएका कृष्णलालको आईतबार दिउसो निधन भएको परिवारले जनाएको छ ।
नवौं वालिङ महोत्सव चलिरहेका बेला अध्यक्ष श्रेष्ठलाई पितृ शोक परेको हो ।
स्वर्गीय कृष्णलालको सोमवार बिहान ८ बजे शवयात्रा सहित रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने बताईएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


