स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
काठमाडौं :
राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा झबिलाल डुम्रेलाई उम्मेदवार बनाउने भएको छ । डुम्रेलाई रास्वपा नेता गणेश पराजुलीले टिकट प्रदान गरे । टिकट पाइसकेपछि डुम्रेले आफूलाई विश्वास गरेकोमा पार्टीलाई धन्यवाद भनेका छन् ।
उनले भनेका छन्, ‘यो विश्वासका लागि पार्टीलाई धन्यवाद । पार्टीको विश्वासलाई नागरिकप्रतिको जिम्मेवारीमा परिणत गर्न सकुँ ।’ फागुन २१ गत प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


