स्याङ्जामा अपुग निर्वाचन प्रहरीको माग
स्याङ्जा :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लागि जिल्ला प्रहरी कार्यालयले अपुग निर्वाचन प्रहरीको माग गरेको छ । यहाँ निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका थिए ।
आवेदन दिदै ८०८ जना निर्वाचन प्रहररी कमी देखिएको यहाँ विभिन्न परीक्षामा एक सयभन्दा बढी अनुत्तीर्ण अनुपस्थित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
शिक्षक सरुवा र बढुवामा पैसाको चलखेल आरोप ।
२ हप्ता अगाडि
श्रीकृष्ण सिग्देल/स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै…


