नेपाली कांग्रेस भिरकोटद्धारा उम्मेद्वारलाई शुभकामना
वालिङ :
नेपाली कांग्रेस भीरकोटले दुई निर्वाचन क्षेत्रका उम्मेदवरलाई शुभकामना व्यक्त गरेको छ । आगामी फाल्गुन २१ ग्ते हुने निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएका भरतराजज ढकाल र क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका भागवतप्रकाश मल्ललाई एक कार्यक्रमको आयोजना गरि शुभकामना दिईएको नगर सभापति यामप्रसाद अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सभापति राजु थापाले दुवै क्षेत्रमा कांगे्रसका उम्मेदवारलाई विजयी बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । देशले युवा खोजिरहेका बेला कांगे्रसले दुवै क्षेत्रमा युवा उम्मेदवार उठाएको भन्दै जित सुनिश्चित गर्न सिंगो पार्टी, भातृ संगठन र सुभेच्छुक संगठन क्रियाशिल भएर लाग्न उहाँको जोड थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


