लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल निर्वाचित ।
राधाकृष्ण डुम्रे/ स्याङ्जा :
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति स्याङ्जाको अध्यक्षमा लोकदोहोरी गायक जगत गौडेल निर्वाचित हुनुभएको छ । शनिबार राति वालिङमा सम्पन्न प्रतिष्ठानको २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट गौडेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा राजेश भण्डारी, उपाध्यक्षमा अनिल लम्साल,महिला उपाध्यक्षमा तारा पौडेल,सचिवमा रेशम थापा,कोषाध्यक्षमा रबिना गुरुङ,सहसचिवमा पालबहादुर सिंह,सहकोषाध्यक्षमा सम बस्याल निर्वाचित भएको हो ।
सदस्यहरुमा जीवन, थापा, कृष्ण मल्ल ठकुरी,सगुन थापा,यमबहादुर नेपाली,विक्रम संवत,एलिना गुरुङ,सुशिल पोख्रेल,भोजकुमारी पाण्डे,सुवास गुरुङ,यत्र प्रसाद डुम्रे,बत्ति थापा,लिलबहादुर थापा,ज्ञानीमाया गुरुङ चयन हुनु भएको छ । सथै मनोनित सदस्यहरुमा प्रतिक्षा काफ्ले,मन्जु खनाल र सुरेश बिकलाई चयन गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष पशुपति शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारले प्रस्तुती दिएका थिए ।
तस्बिर ः नवनिर्चाचित कार्य समिति । रधाकृष्ण डुम्रे
समाचार
थप सामाग्री
शिक्षक सरुवा र बढुवामा पैसाको चलखेल आरोप ।
२ हप्ता अगाडि
श्रीकृष्ण सिग्देल/स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै…


