भोलि (शुक्रबार) बिहान सम्मका लागि स्याङ्जामा कर्फ्यु आदेश ।
स्याङ्जा :
स्याङ्जामा शुक्रबार बिहान ६ बजे सम्मको लागि पुनः कर्फ्युको आदेश गरिएको छ । रातीको समयमा हुन सक्ने घटनालाई मध्य नगरगरेर कर्फ्यु प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले कर्फ्यु आदेश जारी गर्नु भएको हो ।
अहिले ७ बजेबाट कर्फ्यु लागु हुने छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


