सुशीला कार्की मन्त्रिपरिषद्‍को मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा सो जानकारी दिइएको हो।

प्रधानमन्त्री कार्कीको शपथ ग्रहण भएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP