क्रिकेट संघ चापाकोटको अध्यक्षमा प्रेम रेग्मी
चापाकोट :
चापाकोट क्रिकेट संघको अध्यक्षमा प्रेम रेग्मी चयन हुनु भएको छ । चापाकोटमा भएको भेलाले रेग्मीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको हो ।
संघको उपाध्यक्षमा सागर पंगेनी, सचिवमा प्रकाश माझी र कोषाध्यक्षमा सुदिप गैह्रे चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा विनोद मल्ल, रामचन्द्र ढकाल, रविन भट्टराई, दामोदर भण्डारी र हिमाल भण्डारी रहनु भएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


