नेपाल जेसीजकाे उत्कृष्ट युवा (TOYN) समितिकाे अध्यक्षमा स्याङजाका भण्डारी
काठमाडौं :
नेपाल जेसीज बर्ष २०२५ को राष्ट्रमा उत्कृष्ट युवा (TOYN) समितिका अध्यक्ष को अध्यक्ष पदमा खगेन्द्र भण्डारी मनोनित भएका छन् ।
नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाले स्याङ्जाको गल्याङ जेसीज बर्ष २०२४ का अध्यक्ष समेत रहेका भण्डारीलाई नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम उक्त पदमा मनोनित गरेकी हुन् ।
नेपाल जेसीजमा लोकप्रिय छवि बनाएका भण्डारी गल्याङ जेसीजको सस्थापक शाखा निर्देशक, उपाध्यक्ष, महासचिव, कानुनी सल्लाहकार कार्यकारिणी उपाध्यक्ष हुँदै बर्ष २०२४ को शाखा अध्यक्ष समेत रहेका छन् । उनी गल्याङ नगरपालिकाको रोजगार संयोजक अधिकृत छैटौं पदमा कार्यरत समेत रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


