तत्कालिन राजा ज्ञानेन्द्र शाह स्याङ्जाको वालिङमा ।

वालिङ :
तत्कालिन राजा ज्ञानेन्द्र शाह कुलदेवताको पुजाका लागि स्याङ्जा आउनु भएकाे हाे । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित शाह वंशको कुलमन्दिर आलमदेवीमा पुजा गर्न पूर्ब राजा शाह स्याङ्जा आउनु भएकाे हाे । मंगलवार विहान कुलमन्दिर आलमदेवीमा पुजा गर्नका लागि उहाँ स्याङ्जाको वालिङ होटल भेनसमा बस्नु भएकाे हाे।

तत्कालिन राजाको स्वागतमा वालिङमा समर्थकहरुको भिड लागेको थियो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपुजाका लागि आलमदेवी मन्दिरमा आएको सचिवालयले जनाएको छ । प्रजातन्त्र दिवसको दिन अब देशका लागि साथ दिन सबै नेपालीलाई आग्रह गरेको सन्देश सहितको शुभकामना दिनु भएका शाहले कुलपुजामा आउनुलाई विशेष रुपले हेरिएको छ । उहाँ सगँ छोरी पनि सगै आएका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP