विरुवा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न अर्थमन्त्री पौडेल स्याङ्जा आउँदै
स्याङ्जा :
नेपाल सरकारका अर्थमन्त्री स्याङ्जा आउनु हुने भएकाे छ।
अर्थमन्त्री विष्णु पौडेल विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न यही फागुन २ गते विरुवा आउने कार्यक्रम रहेको जनाइएको छ। विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरका अनुसार भवन उद्घाटन कार्यक्रममा विरुवा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, स्थानीय, आमा समूह, युवा क्लव, शिक्षक, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई आमन्त्रण गरिएको छ।

Facebook Comments Box
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


