गल्याङ : दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर-११ खरिपानी स्थित सिद्दार्थ राजमार्गमा बुटवल बाट पोखरा तर्फ जाँदै गरेको लु. ३ च. ३३२४ नम्बरको को पिक अप भ्यान सडक देखि अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको छ । दुर्घटनामा परि उक्त भ्यानमा रहेका ४ जना मध्य दुई जना घाईते भइ उपचारको लागि पठाईएको थियाे ।
उपचारको क्रममा १ जनाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा चालक पाल्पा रम्भा गाउँपालिका वडा नं. -०३ बस्ने बर्ष २६ को मित्रलाल अर्याल रहेका छन । उनकाे गल्याङ नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भयकाे हाे ।
सहचालक बर्ष २३ को राधेश्याम बस्याल काे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भई रहेको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएकाे छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


