बलेवा समाज जापानको सांगीतिक कार्यक्रम सम्पन्न ।
टोकियो (जापान), बलेवा सेवा समाज जापानले नयकका वर्ष २०२५ को अवसर पारेर आयोजना गरेको सककागितिक सककाझ कार्यक्रम करिब चार लाख जापानी ऐन बचत भएको छ ।
समाजले आयोजना गरेको समिक्षा बैठकमा दिईएको जानकारी अनुसार उक्त कार्यक्रबाट १९ लाख ३५ हजार जापानी ऐन संकलन भएकोमा १५ लाख ५३ हजार खर्च भई ३ लाख ८२ हजार बचत भएको हो।
उक्त समिक्षा बैठकमा नेपालबाट जापान भ्रमणमा रहेका पूर्व सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बलेवा सेवा समाज जापानका संस्थापक प्रमुख सल्हाकार डा. सुर्य पाठक, टिभि अन्नपुर्णका प्रबन्धक एबम प्रेस चौतारीका नेता राजु सुबेदी लगायत नेपालबाट जापान पुगेकाहरु र कार्यक्रमका गोल्ड स्पोन्सरहरुलाई सम्मान समेत गरिएको थियो।
गत जनवरी ४ तारिखमा भएको सककागितीक कार्यक्रमको संयोजक दिप पाठक, कार्यक्रमका आर्थिक संयोजक महेन्द्र पिसी, सककस्थाका कोषाध्यक्ष एलपी शर्मा लगायतको टिमले कार्यक्रमको आम्दानी खर्चको विवरण पेश गरेका थिए ।
टोकियोको सिनओकुबोस्थित सोलमारी रेष्टुरेण्टको हलमा भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष महेन्द्र ढकालले गरेका थिए भने नेपालको समसामयिक राजनीति बिषयमा सम्भवना र चुनौतीहरु बारेमा डा. सुर्य पाठकले प्रकाश पारेका थिए समाजका महासचिब अर्जुन लामिछाने, समाजका संरक्षक सेबक पिसी र पत्रकार राजु सुबेदीले पनि आफ्ना भनाई राखेका थिए । अतिथिलाई खादा लगाएर स्वागत कोषाध्यक्ष एलि पि शर्माले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


