पत्रकार प्रदीप कोइरालालाई रोयल सहकारी सम्मान
स्याङजा :
रोयल बचत तथा ऋण सहकारी संस्था लि को २३ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनमा पत्रकार प्रदीप कोइरालालाई सम्मान गरिएको छ ।
पत्रकारिताको माध्यमवाट सहकारीमा पुरयाएको योगदानको स्मरण गर्दै प्रेस युनियनका निवर्तमान अध्यक्ष कोइरालालाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले अविर र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
उहा लगायत अन्य ९ जनलाई पनि बिभिन्न बिधामा रोयल सहकारी सम्मानबाट सम्मानित गरिएको थियो । पुतलीबजार नगरपालिका १ मा मुख्य कार्यालय रहेको सहकारी जिल्लाकै नमूना सहकारीको रुपमा परिचित छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


