पूर्वराष्ट्रपति भण्डारी स्याङ्जा आउँदै ।
वालिङ :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्याङ्जा आउनु हुने भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा रहेको आलमदेवी मन्दिर दर्शनका लागि भण्डारी शुक्रबार स्याङ्जा आउन लाग्नु भएको हो । मन्दिरको दर्शन र पूजाको लागि भण्डारी कालीगण्डकी गाउँपालिकामा आउन लाग्नु भएको पालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । विहान १० बजे कालीगण्डकी आईपुग्ने कार्यक्रम रहेको भन्दै अध्यक्ष थापाले मन्दिरको दर्शन र पुजा पछि पोखरा फर्कने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


