जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

वालिङ :
बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन्।
प्रहरीले हरिनास गाउँपालिका–४ का ४५ को टुक बहादुर थापालाई पक्राउ गरेको हो । राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपाङ्गता भएकी ३० वर्षीय परिवर्तित नाम ‘०८१-०८२ आँधिखोला ८१’ लाई फकाई जङ्गलमा लगी धाक धम्की दिई, डर त्रासमा पारी जबरजस्तीकरणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…