फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
हिमाल न्यौपाने/गल्याङ :
फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया पुजा थापाको सहयोगका लागि मञ्चले नगद सहयोग गरेको हो । उहाँ दुवै मिर्गौला फेल भई काठमाण्डौंको टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ । शेर बहादुर फोटो ग्राफर मञ्च स्याङजाका सदस्य समेत हुनुहुन्छ ।
पीडितका आफन्त रबिन थापालाई पुजाको उपचारका लागि रु १९ हजार ५ सय रुपैया हस्तान्तरण गरेको हो ।
२०७८ साल माघ २ गते जिल्लामा बिधिवत रुपमा दर्ता भई संचालनमा रहेको सस्थाले सस्थामा आबद्व भएका सदस्यहरुलाई परेको समस्यामा सहयोग र सहजीकरण गर्दै आएको फोटोग्राफर मञ्चका अध्यक्ष बिमल खनालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


