गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
हिमाल न्यौपाने/गल्याङ :
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा स्याङजाको गल्याङ नगरपालिकाले विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरेको छ । गल्याङ नगरपालिकाको सिटि हलमा भएको कार्यक्रममा आधारभुत तहका २० विद्यालय सहभागी भएका थिए । सो बिद्यालयहरुवाट ५३ विद्यार्थी सहभागी भएका थिए । त्यसैगरी माध्यामिक तहका १९ विद्यालय सहभागी भएका थिए। जसमध्येवाट ५० विद्यार्थी सहभागी भएका थिए ।
पछिल्लो समय अतिरिक्त कृयाकलापवाट विद्यार्थीलाइ अगाढि बढाउनका लागि कार्यक्रमले ठुलो भुमिका खेल्ने गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइले जानकारी दिनुभयो । प्रतियोगितावाट आधारभुत विद्यालय तर्फ लखन थापा प्रथम,गिनचौर ईङ्लिस बोडिङ स्कुल द्वितिय र सालघारी आधारभुत विद्यालय तृतिय भएका छन् । त्यसैगरी माध्यामिक तह तर्फ आदर्श आवासिय माध्यामिक विद्यालय प्रथम,चिराग माध्यामिक विद्यालय द्वितिय र नेस्नल ईङ्लिस बोडिङ स्कुल तृतिय भएका हुन् । शिक्षा शाखाका अग्निधर बस्यालको सभा दक्षतामा भएको कार्यक्रममा देवेन्द्र खनाल र पुरुषोत्तम बस्यालले संचालन गर्नुभएकाे थियाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


