कमल पंगेनीकाे शालिक निर्माण हुँदै ,शिलान्यास गरियाे ।
स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति संविधानसभाका सदस्य लोकप्रिय नेता स्वर्गीय कमलप्रसाद पंगेनीको छैटौं स्मृति दिवसका अवसरमा उहाँको सम्झनामा शालिक स्थापनाको लागि शिलान्यास कार्यक्रम भएकाे छ ।
कमल पंगेनी स्मृति प्रतिष्ठान र भीरकोट नगरपालिकाको सहकार्यमा भीरकोट नगरपालिका १ स्थित बयरघारी आँधीखोलाको किनारमामा रहेको मोटरेबल पुलको मुखमा शालिक राख्ने गेटको शिलान्यास एक समारोहका बिच गरिएकाे हाे । सो शिलान्यास गरेपछि भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यले कमल पंगेनी जनताको समस्या बुझ्न सक्ने लोकप्रिय नेता भएको र स्मरण क्षमता भएको विकासप्रेमी नेता थिए भन्दै उनको चर्चा गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


