स्याङ्जाकाे आँधीखोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता
स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका ११ अमले स्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबी एक जना युवक बेपत्ता भएका छन । शुक्रबार दिउसो अन्दाजि १२:५० को समयमा साथिसंग पौडी खेल्ने क्रममा डुवि एक युवक बेपता भएका हुन ।
स्याङ्जाको हरिनास गाउपालिका ५ घर भएको २३ बर्षका शिव पोखरेल खोलामा डुबी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका ८ विपी चोक डेरा गरी वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्ष अध्यनरत रहेको प्रहरीको भनाई छ
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


