असार ३ गते बक्र इदको अवसरमा सार्वजनिक बिदा ।
काठमाण्डौ:
सरकारले आगामी ३ असारमा परेको इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


