कास्कीलाई पराजित गर्दै स्याङ्जाले जित्यो गण्डकी क्रिकेटको उपाधि
पोखरा :
घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा स्याङ्जाले ६ विकेटको जीत निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन मात्रै जोड्यो । जबाफी ब्याटिङमा स्याङ्जाले १३.३ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेटायो । उपाधिसँगै स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


