स्याङ्जामा लागुऔषध सेवन गरि सवारी साधन चलाएको भन्दै ६ चालक पक्राउ
स्याङ्जा :
स्याङ्जाको पुललिबजार सडकमा लागुऔषध सेवन गरि सवारी साधन चलाउने ६ चालकलाई पक्राउ गरिएको छ ।
दुर्घटना न्युनिकरण एवम सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउने उद्देश्य चेकिङ गर्दा पुतलीबजार नगरपालिका वडा न ४ नौडाडा लगाएत सिदार्थ सडकमा १८ सवारी साधन चेक गर्दा ६ जना लागुऔषध सेवन गरेर चलाउन ६ जना पक्राउ गरिएको हो ।
लागुऔषध सेवन गरेर सवारी साधन चलाउनेमा स्याङ्जा पुतलीबजार नगरपालिका र कालिगण्डकि गाउपालिका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा न ३ बस्ने ३८ बर्षिय किरण बहादुर हमाल बस चालक , कालिगण्डकि गाउपालिका वडा न ६ बस्ने ३५ बर्षिय गुमन बहादुर दर्लामि टिप्पर चालक ,पुतलीबजार नगरपालिका वडा न ३ बस्ने २७ बर्षिय अमन अलि मिया अटो चालक ,पुतलीबजार नगरपालिका वडा न ७ बस्ने २९ वर्षिय दिलिप सिंह ठकुरी अटो चालक , पुतलीबजार नगरपालिका वडा न १ बस्ने ४२ वर्षिय राम श्रेष्ठ ट्याक्सी चालक र पुतलीबजार नगरपालिका वडा न ७ बस्ने ३८ वर्षिय मंगल बहादुर दर्जि जिप चालक रहेको सुचना अधिकारी रानाले बताउनुभयो ।
सार्वजनिक हित नैतिकता विरुद्ध को कसुरमा मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरि थप अुसन्धान भइरहेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


