अर्जुन चौपारीले पढाउन थाल्यो संस्कार शिक्षा
वालिङ :
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले संस्कार शिक्षा पठन पाठन गर्न थालेको छ । एक देखी पाचँ स्थानिय पाठयक्रम पढाएको पालिकाले कक्षा ६ देखी कक्षा ८ सम्म संस्कार शिक्षा पढाएको हो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शिक्षामा उपयुक्त खोज्दै जादाँ संस्कार शिक्षा राम्रो लागेकाले बिद्यार्थीलाई पढाउन थालेको बताउनुभयो ।
आफुले नैतिक शिक्षा पढेको बताउदै तिवारीले सबैमा नैतिकता हराउदै गएको र रितीरिवाज लगायतका बिषयमा ज्ञान दिलाउनका लागि संस्कार पढाउन थालेको तिवारीले बतउनुभयो । समुज्वल भबिष्यको शास्त्रिय आधार खडाँ गर्न तथा सनातन सस्कति र मानबिय सर्बोत्कृष्ट यात्राको लागि पुस्तक प्रभाबकारी हुने बताइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


