स्याङ्जा : १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने एक जना पक्राउ

स्याङ्जा :
स्याङ्जामा १५ वर्षीय बालिकालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाकाे हरिनास ३ सिरिन्डाँडा बस्ने वर्ष २१ को रिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०८० साल कार्तिकमा डर, त्रासमा पारी जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै उजुरी परेपछि वैशाख २५ गते प्रहरीले पक्राउ गरेको हो । रातिको १० बजे युवतिमाथि जबरजस्ती गरेकाे प्रहरीकाे भनाइ छ ।
निजलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन १० (दश) म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…