सालनालसहित नवजात शिशु भेटियो
स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) भेटिएको छ।
जंगलमा सालनालसहित भेटिएको शिशुको चापाकोट नगर अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि पोखरा पठाइएको छ। स्थानीयले सालनाल सहितको शिशु रहेको जानकारी प्रहरीलाई गराएका थिए।
सालनालसहित भेटिएको शिशु कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । शिशुमा कमिला लागेको र गम्भीर अवस्थामा रहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


