बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा स्याङ्जामा एक जनाको मृत्यु ।
स्याङजा,चैत ११ गते ।
स्याङ्जाको अर्जुनचौपारीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ ।
अर्जुन चौपारी गाउँपालिका –६ का ५२ बर्षीय हर्क बहादुर थापाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घर नजिकै बाटोमा हिँड्ने क्रममा लतारिएको बिजुलीको तारमा छोईदा थापाको मृत्यु भएको प्रहरीको भनाई छ ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


