महोत्सवमा दर्शक खचाखच, शनिवार मात्रै हजारौं दर्शक पुगे मेला हेर्न (तस्बिरहरु) ।

वालिङ :
स्याङ्जाको वालिङमा सञ्चालनमा रहेको महोत्सवमा हजारौं दर्शक पुगेकाछन् । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा आठौं वालिङ महोत्सवमा शनिवार दर्शकको उल्लेख्य सहभागिता रहेको हो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ वालिङ खेलमैदानमा सञ्चालन भएको महोत्सवमा ख्याती प्राप्त कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका थिए ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP